गाउँलाई तीजको रौनकले छोपेको थियो । व्रत बसेको गाउँका महिलाहरू गाउँनजिकैको सालडाँडामा जम्मा भएर दिनको नाचगान गरेर तीजको उल्लास बाँडेका थिए । नाचगान चल्दाचल्दै पानी परेपछि जम्मा भएका दिदीबहिनी साँझ गाउँमा जम्मा भएर नाँच्ने सल्लाहमा फाटेका थिए । तर, त्यो साँझ गाउँका महिलाले उल्लास बाँडनै पाएनन् । क्षणभर मै गाउँ शोकमा परिणत भयो । मंगलबार […]