देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, आठ घाईते

काठमाडौं, कार्तिक २१ । रौतहटबाट काठमाडौँ आउँदै गरेको एक यात्रुबाहक बसले मकवानपुरमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने आठ घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको मकवानपुर सडक खण्डअन्तर्गत नेवारपानीस्थित सडक किनारमा रङ साइडमा देउसी खेलिरहेको समूहलाई शनिवार राति ९ः४५ को समयमा बा ३ – ००१ ख ०९३६ नम्बरको यात्रुबाहक बसले ठक्कर […]

सम्बन्धित सामग्री

दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,३१ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । […]

जीपको ठक्करबाट दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ।...

कञ्चनपुरमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ – पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ। महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो। प्रहरीका अनुसार जीपको […]

कञ्चनपुरमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं : मंगलबार साँझ कलंकीमा ट्रकको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्कुटरचालक धादिङको खरी गाउँपालिका-२ का ३५ वर्षीय रामबहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह छन्।साँझ पौने ५ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९३०० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ

देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

रौतहटको गौरबाट काठमाडौंतर्फ गइरहेको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा देउसी खेल्न हिँडेको टोलीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । बागमती प्रदेश ०३ ००१ ख...

देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, नौ घाइते

देउसी टोलीलाई बसले ठक्कर दिँदा गए राति दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी...

ट्रयाक्टरले माेटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नम्बरको ट्रयाक्टरले से३प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।प्रकाशको घट्नास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ। मृतक दुवै जना