खहरेखोलामा आएको बाढीले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु

ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले […]

सम्बन्धित सामग्री

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्य, तीन बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घमबहादुर विक र गोठे विकको घर पहिराेले पुरिएको...

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

चरिकोट, साउन १ । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।