विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०१ औं स्थानमा, जापानी पासपोर्ट सबैभन्दा शक्तिशाली

काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०१ औं स्थानमा परेको छ । हेन्ली एण्ड पार्टनरले

सम्बन्धित सामग्री

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

नयाँ पासपोर्ट देखाउँदै नितेशजंग कुवँरले भने- ‘रिबर्थ टूर’ निर्धारित समयमै हुन्छ

काठमाडौं । गायक नितेशजंग कुवँरको अष्ट्रेलिया कन्सर्ट प्रभावित नहुने भएको छ । उनले नयाँ पासपोर्ट हात परेको र भिसा प्रक्रिया थालेको जनाएका छन् । आफ्नो चर्चित ‘रिबर्थ टूर’ १६ फेब्रुअरीमा मेलबर्नदेखि सुरु हुने जानकारी उनले गराएका छन् । ‘म हिजो राती नेपाल आइपुगेँ’ बुधबार अपरान्ह एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘अर्जेन्टरुपमा पासपोर्ट […]

अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँर पासपोर्ट हराएपछि नेपाल फर्किए

साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट हराएपछि नेपाल फर्कनुपरेको छ।...

अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँर पासपोर्ट हराएपछि नेपाल फर्किए

साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट हराएपछि नेपाल फर्कनुपरेको छ।...

सर्वाधिक बलियो पासपोर्ट सिंगापुरको, नेपाल सोमालियाभन्दा एक स्थान माथि

सिंगापुरको पासपोर्ट विश्वको सर्वाधिक बलियो पासपोर्ट बनेको छ। अर्थात सिंगापुरका नागरिक भिजाबिना नै (अन एराइभल भिजा) १९२ देशमा यात्रा गर्न सक्नेछन्। पासपोर्ट वरीयता सार्वजानिक गर्ने अर्गनाइजेसशन ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले जारी गरेको वरीयतामा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपाली पासपोर्ट अनएराइभल भिसाका आधारमा १०३ मुलुकमध्ये ९८ औँ स्थानमा रहेको हो। नेपालभन्दा पछि अधिकांश द्वन्द्वग्रस्त मुलुकहरु […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

अझै आइपुगेन ई–पासपोर्ट छाप्ने मेसिन

काठमाडौं : राहदानी विभागले नेपाल ल्याउन लागेको ई–पासपोर्ट छाप्ने मेसिन अझै नेपाल ल्याउन सकेको छैन। सो मेसिनका लागि सर्भरको काम भइरहेकाले तत्कालै ल्याउन नसकिएको राहदानी विभागले जनाएको छ।सो मेसिन राख्नका लागि त्रिपुरेश्वरमा कार्यालय बन्दै छ। राहदानी विभागका निर्देशक शरदराज आरनले भने,‘ त्रिपुरेश्वरमा कार्यालय तयार भइसकेको छैन र सर्भरको काम नसकिएकोले ढिलाइ भएको हो।’  सेप्टेम्बरको अन्त्यसम्ममा सो मेसिन नेपाल आइपुग्ने आरनले बताए।  उनका अनुसार नोभेम्बरबाट सो मेसिनले ई&n

यूएईमा पासपोर्ट नवीकरणका लागि निःशुल्क घुम्ती सेवा सुरु

यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा एमआरपी पासपोर्ट  नवीकरणका लागि घुम्ती सेवा सुरु गरिएको छ । स्थानीय कानुन अनुसार यूएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएशन(एनए)ले यूएईका विभिन्न राज्यहरुमा घुम्ती सेवा सुरु गरेको हो । नेपाल एसोसिएसनले यहाँको कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर यूएईमा रहेको नेपाली दूतावाससँगको समन्वयमा अघिल्लो साताबाट साप्ताहिक रूपमा राहदानी नवीकरणका फारम संकलन गरिरहेको छ । पहिलो चरणमा बनाएका एमआरपीको म्याद सकिन लागेपछि पासपोर्ट नवीकरण गर्नेको दूतावासमा भीड बढे...