यूएईमा पासपोर्ट नवीकरणका लागि निःशुल्क घुम्ती सेवा सुरु

यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा एमआरपी पासपोर्ट  नवीकरणका लागि घुम्ती सेवा सुरु गरिएको छ । स्थानीय कानुन अनुसार यूएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएशन(एनए)ले यूएईका विभिन्न राज्यहरुमा घुम्ती सेवा सुरु गरेको हो । नेपाल एसोसिएसनले यहाँको कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर यूएईमा रहेको नेपाली दूतावाससँगको समन्वयमा अघिल्लो साताबाट साप्ताहिक रूपमा राहदानी नवीकरणका फारम संकलन गरिरहेको छ । पहिलो चरणमा बनाएका एमआरपीको म्याद सकिन लागेपछि पासपोर्ट नवीकरण गर्नेको दूतावासमा भीड बढे...

सम्बन्धित सामग्री

ओमानमा डिसेम्बर र जुनको अन्तिम साता श्रमसम्बन्धी घुम्ती सेवा हुने

दोहा– ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानमा हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता घुम्ती सेवा आयोजना गरिने बताएका छन् । गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली दूतावास मस्कटको संयुक्त आयोजनामा भएको श्रमिक सचेतना सम्बन्धी कार्यक्रममा बोल्दै राजदूत अर्यालले हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमित रुपमा सलालामा घुम्ती सेवा […]

मलेसियामा नेपाली दूतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

काठमाण्डाै - मलेसियामा रहेको नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताउनुभयो । क्वालालम्पुरबाट झण्डै चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले हिजो अस्थायी घुम्ती सेवाको उद्घाटन गर्नुभयो । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा...

मलेसियामा नेपाली दूतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

मलेसिया स्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए ।बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्‍घाटन गरेका हुन् । गैरआवाशीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।एक हजार भन

श्रमिकका लागि मलेसियामा नेपाली दूतावासले सुरु गर्‍यो घुम्ती सेवा

१ मंसिर, मलेसिया । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती […]

मलेसियामा नेपाली दूतावासले सुरु गर्‍याे ‘श्रमिकका लागि घुम्ती सेवा’

मलेसिया- मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ। नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका थिए। गैरआवासीय […]

मुगुम कार्मारोङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा

र्गम जिल्ला मुगुको  मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका लागि निशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन गरिएको छ।

नर्वेको राजधानी ओस्लोमा डेनमार्कस्थित नेपाली दूतावासको घुम्ती सेवा

काठमाडौँ- डेनमार्कस्थित नेपाली दूतावासले उत्तरी छिमेकी मुलुक नर्वेमा गरेको घुम्ती सेवाको आयोजना गरेको छ । नेपाली दूतावासले ई पासपोर्टको आवेदनका लागि घुम्ती सेवाको आयोजना गरेको हो । दूतावासले नर्वेसँगै स्विेडन र फिनल्याण्डमा पनि घुम्ती सेवा दिएको थियो । दूतावासका अनुसार घुम्ती सेवा स्वीडेनको राजधानी स्टकहोममा २ र ३ जुलाईमा, फिनल्याण्डको राजधानी हेलसिन्कीमा ४ र ६ […]

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

लन्डन, ६ असोज । नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम […]

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ ।नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताउनुभयो । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थ

नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन

लन्डन । नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एक दिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एसोसिएसन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना […]