श्रेष्ठ र बेलवासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’

काठमाडौँ – जरा कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ र कवि एवं पत्रकार ठाकुर बेलवासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’ प्रदान गरिने भएको छ। तीसको दशकदेखि नेपाली कविता र रुखका जरामा कला सिर्जना गरेर उत्कृष्ट सेवा गरेवापत श्रेष्ठलाई २०८० सालको उक्त पुरस्कार प्रदान गरिने भएको हो। पचासको दशकदेखि कविता साहित्य र पत्रकारितामा सक्रिय योगदान गरेवापत बेलवासेलाई २०८१ […]

सम्बन्धित सामग्री

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...

उषा शेरचनलाई भूपि काव्य पुरस्कार

काठमाडौं – यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ। पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले […]

भूपि काव्य पुरस्कार उषा शेरचनलाई

भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित पुरस्कार यसवर्ष काठमाडौं निवासी शेरचनलाई प्रदान गरिने भएको हो।...

भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई

काठमाडौँ – कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा […]

भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई

कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।आगामी पुस १० गते ८९ औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्का

भूपी काव्य पुरस्कार उषा शेरचनलाई

पोखरा । यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई दिइएको छ । कवि भूपी शेरचनको स्मृतिमा परिवारजनद्वारा स्थापित एवं थकाली सेवा समिति पोखराद्वारा संचालित सो पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ । पुरस्कार छनोट समितिको बैठकले शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, […] The post भूपी काव्य पुरस्कार उषा शेरचनलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘व्यथित काव्य सम्मान’घोषणा

साहित्यिक पत्रकार संघबाट २०३९ सालमा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका सुपरिचित कविलाई प्रदान गरिन्छ।...

भवानी र शान्तिलाई ‘साहित्यपोस्ट उत्तम कृति तथा काव्य पुरस्कार’

साहित्यिक पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७८ को ‘साहित्यपोस्ट उत्तम कृति तथा उत्तम काव्य पुरस्कार’ वितरण गरेको छ।...

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

काठमाडौं : त्रिमूर्ति निकेतनले २०७८ सालको 'लेखनाथ काव्य पुरस्कार' छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी यो वर्षको 'बालकृष्ण सम पुरस्कार' नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री श्रीमती मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।'देवकोटा काव्य पुरस्कार' आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निकेतनले यसअघि जनाइसकेको छ।ताम्रपत्रका साथ यी तीनवटै पुरस्कार राशि जनही एक लाख रुपैयाँ रहेको छ। त्रिमूर्ति निकेतनका संस्थापक

दिनेश अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले १० हजार १५ रुपैयाँ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो । चौबीस वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, सञ्चार र शिक्षाका […]