साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।
साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई 'व्यथित काव्य सम्मान- २०८१' प्रदान गर्ने भएको छ । यसैगरी संघले 'व्यथित काव्य डायस्पोरा सम्मान- २०८१' कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ ।
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ूव्यथित काव्य सम्मान( २०८१ू प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले ूव्यथित काव्य डायस्पोरा सम्मान( २०८१ू कवि सुरेन उप्रेती ९क्यानडा० लाई प्रदान गर्ने भएको छ ।
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ूव्यथित काव्य सम्मान( २०८१ू प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले ूव्यथित काव्य डायस्पोरा सम्मान( २०८१ू कवि सुरेन उप्रेती ९क्यानडा० लाई प्रदान गर्ने भएको छ ।
साहित्यिक पत्रकार सङ्घले समकालिन तीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई वि.सं. २०७५ देखि २०७९ सम्मको व्यथित काव्य सम्मानले सम्मानित गरेको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गर्नुभयो । सङ्घका अध्यक्ष राधेश्याम …
काठमाडौं । साहित्यिक पत्रकार संघले विभिन्न कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । संघले कविहरू उदय निरौलालाई २०७४ सालको, श्रवण मुकारुङलाई २०७५ सालको, रमेश श्रेष्ठलाई २०७६, कृसु क्षेत्रीलाई २०७७, मोमिला जोशीलाई २०७८ र गीता कार्कीलाई २०७९ सालको ‘व्यथित काव्य सम्मान’बाट समानित गरिने जनाएको छ ।
संघले ‘व्यथित काव्य...
काठमाडौँ- साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ । कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरु किमार्थ मर्दैनन्’, ‘शीतको […]
वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले १० हजार १५ रुपैयाँ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो । चौबीस वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, सञ्चार र शिक्षाका […]