सामाजिक सदभाव खलबल पार्ने कोसिसप्रति सचेत हुनुपर्छ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव खलबल पार्ने कोसिसप्रति सचेत हुुनुपर्ने बताएका छन् । विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार लोकार्पण गर्दै उनले राष्ट्रिय एकता कायम, राष्ट्रिय...
चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् । वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भन्नुभयो, “मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक …
काठमाडौँ – चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ। विश्व मधुमेह दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताए। वीर अस्पतालका इन्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, ‘मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन। खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन […]
काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा कुनैपनि जातिको बाहुल्यता नभएको बताएका छन् । सो क्रममा उनले एमाले सरकारको नेतृत्वमा हुँदा […]
काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले नेपालमा कुनैपनि जातिको बाहुल्यता नभएको बताएका छन् । सो क्रममा उनले एमाले सरकारको नेतृत्वमा हुँदा […]
कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेष गरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगोमा वस्तु तथा सेवा बिक्री गर्न तल्लीन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता …
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन् । अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी हुन् । भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफू
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन्। अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी हुन् […]
लुम्बिनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली […]
अहिले नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बढी सङ्क्रामक छ । यस्तो खालको भेरियन्टमा बढी सचेत हुनुपर्छ । तर दुर्भाग्य हाम्रो देशमा यस्तो सङ्क्रामक भाइरस ९७ प्रतिशत देखिएको छ । पहिलो लहरको भाइरसले पाँच जनालाई सङ्क्रमित पार्न सक्थ्यो भने यो भाइरसले २५ जनालाई सङ्क्रमित पार्न सक्छ ।
यसले पाँच, सात दिनमा नै अवस्था गम्भीर बनाउँछ । यस्तै खतरनाक भएकाले नै विश्व स्वास्थ्य सङ्गठनले सचेत हुन आग्रह गरेको हो । त्यही भएर हामी सबैले कोरोना लाग्नै नदिनका लागि सचेत हुनुपर्छ । पहिलो लहरको तथ्याङ्क हेर्न हो भने दुईदेखि तीन प्रत...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए ।
प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी ...