बुटवल, २५ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई हिटलरसँग तुलना गरेका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीद्वारा आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए । उनले भने, ‘ओलीमा हिटलर प्रवृति छ, उनी सुध्रिदैनन् ।’कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका […]