२ सय ६८ स्वास्थ्यकर्मी संक्रमित

पोखरा । कोरोना महामारीको तेस्रो लहर फैलिइरहँदा गण्डकीमा भने स्वास्थ्यकर्मीमै कोरोना देखिन थालेको छ । पछिल्लो १ महिनाको तथ्याङ् हेर्दा गण्डकी प्रदेशका १० जिल्लाका २ सय ६८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय स्वास्थ्यर्कीमै कोरोना देखिन थालेपछि गण्डकी प्रदेशका अस्पतालहरुको सेवासमेत प्रभावित बन्न पुगेको छ । यो १ महिनामा सबैभन्दा बढी […]

सम्बन्धित सामग्री

धमाधम स्वास्थ्यकर्मी संक्रमित, सेवा प्रभावित

काठमाडौं, माघ ४ । दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ। टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ। निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो […]

आपतकालीन अवस्था आए अक्सिजन र 'बेड'को संख्या कति छन् ?

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । दोस्रो लहरको दाँजोमा हाल अस्पतालमा बेड संख्या र अक्सिजन पर्याप्त मात्रामा थप गरिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडी...

विश्वमा ९० हजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, २६० को मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहका विश्वभरका ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन्।  २ सय ६० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्का अनुसार संक्रमित र मृत्यु हुने स्वास्थ्यकर्मीको वास्तविक संख्या यसको दुई गुणा बढी हुनसक्छ। अधिकांश देशल...

नयाँ दिल्लीमा मात्रै २ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा मात्र काेभिड १९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हन्। उनले नयाँ दिल्लीमा मात्र २ सय जना स्वास्थ्यकर्मी काेभिड १९ को संक्रमण भएका बताएका छन्।  उनले दिल्लीमा मा...