एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा मात्र काेभिड १९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हन्। उनले नयाँ दिल्लीमा मात्र २ सय जना स्वास्थ्यकर्मी काेभिड १९ को संक्रमण भएका बताएका छन्।
उनले दिल्लीमा मा...