सल्यान : धेरै पढेर डाक्टर, इन्जिनियर र अधिकृत बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन्। कतिपय शिक्षित भनिएकाहरू स्वरोजगार हुनेभन्दा विदेशमा गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन्।
तर यसबीचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म पढेर पनि मूर्ति बनाउने पेशालाई नि...