बलिउड कलाकार सलमा खान र कट्रिना कैफ अहिले मख्ख छन् । कारण उनीहरु जोडी बनेर अभिनय गरेको चलचित्र दर्शकले मन पराइदिए । सलमान र कट्रिनाको सम्बन्ध खराब भएको हल्लासँगै फिल्मको ब्यापार पनि कमजोर हुने हो कि भन्ने क्रास कट्रिनामा थियो । अघिल्ला केही फिल्म असफल भएकाले पनि कट्रिनाका लागि यो …