भिडियो गेममा आधरित 'सुपर मारियो ब्रोज मुभी' ले नयाँ रेकर्ड बनाएको छ। बीबीसीका अनुसार यो फिल्म अहिलेसम्मकै सबैभन्दा सफल ग्लोबल ओपनिङ स्कोर गर्ने एनिमेटेड फिल्म बनेको छ।
फिल्म रिलिज भएको पहिलो पाँच दिनमा सो फिल्मले ३७७ मिलियन डलर कमाइसकेको छ। यसले फ्रोजन २ ले बनाएको ३५८ मिलियन डलरको रेकर्ड तोडेको…