ज्यानकाे माया मारेर किन सडकमा उत्रिए इरानी महिला ?

केही दिनयता मध्यपूर्वको देश इरान अशान्त छ । देशभर सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन भइरहेको छ । धेरै ठाउँमा आगजनी गरिएको छ

सम्बन्धित सामग्री

जान, जिन्दगी र आजादी

कडा हिजाब कानुनविरुद्ध इरानी महिला ‘जान, जिन्दगी र आजादी’ यानी ‘स्त्री, जीवन र स्वतन्त्रता’को नारा लगाउँदै तेहरानलगायत प्रमुख सहरका सडकमा उत्रिएका छन्  इरानका वर्तमान सर्वोच्च नेता अली खामेनीले अप्रिल २०१० मा...

इरानी महिला अमिनीको मृत्युको विरोधमा युरोपभर प्रदर्शन

इरानमा प्रहरी हिरासतमा मृत्यु भएकी महिला महसा अमिनीको मृत्युको विरोधमा शनिबार युरोपभर प्रदर्शन गरिएको छ । शनिबार युरोपेली नागरिकहरू उक्त घटनाको विरोधमा युरोपभर सडकमा उत्रिएका हुन् । फ्रान्सको राजधानी पेरिस, तुलुज, लियों, मासेई, जर्मनीको फ्य्रांकफर्ट, कोलोन र बर्लिन, इटालीको रोम र मिलान, स्पेनको बार्सिलोनालगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको छ ।

अधिकार माग्दै इरानी महिला सडकमा

इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।