इरानी महिला अमिनीको मृत्युको विरोधमा युरोपभर प्रदर्शन

इरानमा प्रहरी हिरासतमा मृत्यु भएकी महिला महसा अमिनीको मृत्युको विरोधमा शनिबार युरोपभर प्रदर्शन गरिएको छ । शनिबार युरोपेली नागरिकहरू उक्त घटनाको विरोधमा युरोपभर सडकमा उत्रिएका हुन् । फ्रान्सको राजधानी पेरिस, तुलुज, लियों, मासेई, जर्मनीको फ्य्रांकफर्ट, कोलोन र बर्लिन, इटालीको रोम र मिलान, स्पेनको बार्सिलोनालगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको छ ।

सम्बन्धित सामग्री

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन्। अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए।तेस्रो विजेता नरगेस मोहम

इरानको ‘बदनाम’ जेलमा आगलागीपछि गोलीबारी र विस्फोट

राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राख्ने इरानको कुख्यात एभिन जेलमा आगलागी भएको छ । अनलाइन शेयर गरिएको भिडियोमा तेहरानको यो जेलमा आगो र धुवाँ देख्न सकिन्छ र बन्दुकको गोली र विस्फोटको आवाज सुन्न सकिन्छ ।इरानको सरकारी सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थिति नियन्त्रणमा रहेको बताएको छ तर भिडियोमा आगो अझै देख्न सकिन्छ । यस कारागारमा राजनीतिक बन्दी पनि छन् । उल्लेखनीय कुरा के छ भने इरानमा केही सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।गत महिना २२ वर्षीया कुर्दिश इरानी महिला महसा अम

प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् । इरानमा महसा अमिनीको मृत्यु भएपछि त्यहाँका महिलाहरूले सरकार र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रियंकाले भनेकी छिन्, ‘कि जुन आवाज मौन थियो, त्यो आगामी दिनमा ज्वालामुखी जस्तै फुट्नेछ […]

ज्यानकाे माया मारेर किन सडकमा उत्रिए इरानी महिला ?

केही दिनयता मध्यपूर्वको देश इरान अशान्त छ । देशभर सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन भइरहेको छ । धेरै ठाउँमा आगजनी गरिएको छ

अधिकार माग्दै इरानी महिला सडकमा

इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।