अधिकार माग्दै इरानी महिला सडकमा

इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

नर्गेस मोहम्मदीलाई नोबेल पुरस्कारको अर्थ

मोहम्मदीको प्रभाव पनि रहेको इरानी महिलाको आन्दोलनले आफूलाई अजेय ठान्ने इरानी सत्ताको आत्मविश्वास खस्काएको छ  चर्चित इरानी महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीले इरानमा महिला उत्पीडनविरुद्धको लामो लडाइँका लागि सन् २०२३ को...