संविधान सभा सदस्य डा. दुमन सिंह थापाकाे निधन

अर्घाखाँची - संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाकाे निधन भएकाे छ।  डा.थापाकाे ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजाे बेलुका निधन भएको हो । थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे । उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।  नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्याे...

सम्बन्धित सामग्री

संविधान सभा सदस्य सिद्धिकीको निधन

संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । नेपाली कांग्रेस बाँकेका नेता भोलाको ६० वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

संविधान सभा सदस्य अब गाउँपालिका अध्यक्ष

तत्कालीन संविधान सभा सदस्य रेणुका चौलागाईं गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ । काभ्रेको चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा सत्तारूढ गठबन्धनबाट उहाँ निर्वाचित हुनुभएको हो । २०५० सालमा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन

संविधान सभा सदस्य थापाको निधन

काठमाडौं । संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मृर्गौला समस्याबाट पीडित थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापाले अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुहुन्थ्यो । डा. थापाका श्रीमती र […] The post संविधान सभा सदस्य थापाको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

संविधान सभा सदस्य डा. दुमनसिंह थापाको निधन

बुटवल : संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। अर्घाखाँचीमा तत्कालीन एमालेबाट निर्वाचित संविधान सभा सदस्य थापाको आईतवार साँझ ६२ वर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा  उपचारको क्रममा मृत्यु भएको हो। थापाको करिब दुई वर्ष अगाडि मिर्गौला प्रत्यारोपण  भएको थियो। केहि दिनअघि स्वास्थ्यमा समस्या…

संविधानसभा सदस्य डा. दुमनसिंहको निधन

बुटवल । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार (हिजो) साँझ निधन भएको हो । अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको […]

राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने

बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।...

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो ।

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प

संविधान सभा सदस्य ओली दम्पतीलाई कोरोना संक्रमण

२ कात्तिक, डोटी । संविधान सभा सदस्य गौरी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट ओलीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । …