२ कात्तिक, डोटी । संविधान सभा सदस्य गौरी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट ओलीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । …
संविधान सभा सदस्य डा. दुमन सिंह थापाको ६२ वर्षको उमेरमा आइतबार राती निधन भएको नेकपा एस अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले लोकान्तरलाई जानकारी दिए ।
अर्घाखाँचीबाट थापा दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । काठमाडौंको हेम्स अस्पतालमा सघन उपचारको क्रममा निधन भएको हो ।
थापालाई कोरोना संक्रमण भएको बताइएको छ । थापाको करिब दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।
३ दिन अगाडि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अर्घाखाँचीको नरपानीमा...
तत्कालिन संविधान सभा सदस्य डा. दुमन सिंह थापाको ६२ वर्षको उमेरमा निधन भएको छ ।
आइतवार राती उनको निधन भएको नेकपा एस अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले लोकान्तरलाई जानकारी दिए ।
अर्घाखाँचीबाट थापा दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । काठमाडौंको हेम्स अस्पतालमा सघन उपचारको क्रममा निधन भएको हो ।
थापालाई कोरोना संक्रमण भएको बताइएको छ । थापाको करिब दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।
३ दिन अगाडि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना ...
काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प
११ कात्तिक, सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु …