हर्क साम्पाङ भन्छन्– काठमाडौं गएर फोहोर सोहोरमात्रै के भनेको थिएँ...

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन् । उनले फेसबुक लाइभमा उपस्थित भएर काठमाडौं सफा नभएसम्म प्रहार जारी रहने बताएका छन् । “जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन्...

सम्बन्धित सामग्री

बालेन र हर्क साम्पाङको फेसबुकमा वाकयुद्ध

इटहरी। अहिले सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ र काठमाडौंका स्वतन्त्र मेयर बालेन शाह बीचमा जुहारी चलेको छ । जुहारीको फायर हर्क साम्पाङले ठट्टा गर्दै सुरु गरेका थिए । उनले लेखेका थिए, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’ यो पोस्टमा […]

काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौं महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटको समस्याले गर्दा उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोरहरु थुप्रिएको छ । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी […]

पदभार ग्रहण गरेकै भोलिपल्ट खानेपानी मुहानमा हर्क साम्पाङ

काठमाडौं : लामो समयदेखि खानेपानीको मुद्दालाई उठाउँदै धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ पदभार ग्रहण गरेलगत्तै फिल्डमा खटिएका छन्। उनी धरानमा देखिएको खानेपानी संकट समाधानका लागि जुटेका हुन्। उनले बुधबार सर्दु जलाधार क्षेत्रको मुहानमा पुगेर अवलोकन गर्नुका साथै कमजोरी सच्याउन र फोहोर नगर्न निर्देशन दिएका छन्। ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहर गर्न नदिने निर्देशन दिइयो’, उनले फेसबुक पेजमा तस्विरसहित पोष्ट गरेका छन्। दलका उम्मेदवारलाई पाखा लगाउँ