४० वर्षपछि पानी आउँदा स्थानीयबासी खुसी

काठमाडौं । ठमेलस्थित भगवती मन्दिर नजिक रहेको भीमशम्शेर जवराको पालामा बनेको ऐतिहासिक त्रि–भीम धारामा झन्डै ४० वर्षपछि धारामा पानी आउन थालेपछि स्थानीयबासी खुसी छन् । स्थानीय समाजसेवी शंकर (प्रभुलाल) जोशीको पहल र काठमाडौं उपत्यका खानेपानी आयोजना, महाराजगन्ज शाखाको सहयोगमा लामो सयमपछि पुनः पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् । शंकरकै पहलमा काठमाडौं महानगरपालिका–१६ का […]

सम्बन्धित सामग्री

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी

भोजपुर । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् । सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयबासी […] The post स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाउँमै भोट हाल्न पाउने भएपछि मासपुरका मतदाता खुसी

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका मतदाता गाउँमै पहिलो पटक भोट हाल्न पाउने भएपछि खुसी भएका छन्। ५० मतदाता रहेको मासपुर गाउँका स्थानीयबासी भोट दिन १० घण्टा पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र धाउन...

पर्यटकीय तथा धार्मिक आकर्षणको केन्द्र बन्दै कुशेमुसे

सुर्खेत – देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ। पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन्। कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका साथै रारा र शोक्सुण्डोसम्मको रुट कार्यक्रम हुने भएपछि यहाँका स्थानीयबासी खुसी भएका छन्। कुशेपाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न थालिएको छ। […]

पर्यटकीय तथा धार्मिक आक्रर्षणको केन्द्र कुशेमुसे

सुर्खेत– देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ । पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन् । कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका साथै रारा र शोक्सुण्डोसम्मको रुट कार्यक्रम हुने भएपछि यहाँका स्थानीयबासी खुसी भएका छन् । कुशेपाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न […]

कञ्चनपुरको चौधर नदीमा पक्की पुल बन्ने

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–५ ईमलियास्थित चौधर नदीमा पक्की पुल बन्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चौधर नदीमा पक्की पुल बनाउने भएपछि स्थानीयबासी खुसी भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रसँगै जोडिएको ईमलिया...

अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानियलाई सहज भएको हो । भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोवाईल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र...

हुलाकी सडकको पुल बन्ने भएपछि सर्लाही र रौतहट दुवैतिर खुसी

सर्लाही र रौतहटलाई जोड्ने हुलाकी राजमार्गको बागमती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि स्थानीय खुसी

काभ्रेको व्यस्त सडकको रुपमा रहेको बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि सडक आसपासका बासिन्दा र सडक प्रयोगकर्ताहरु खु्सी भएका छन् । सडक कालोपत्रेका लागि बजेट विनियोजन भएसँगै वर्षौदेखि जीर्ण बन्न पुगेको उक्त सडक खण्ड कालोपत्रे हुनेपछि सर्वसाधारण खुसी भएका हुन् । पनौतीका स्थानीयबासी रामकुमार बस्नेतले वर्षौदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने क्रममा सडक बिग्रिएको र केही दिनअघि सडक कालोपत्रे हुने खबर सुन्दा खुसी भएको बताउनुभयो । ‘सडकमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा सडक प्रयोगकर्ता र सडक आसपासका सर्वसाधारणमा आजित थिए, अब कालोपत्रे हुने भएपछि सबै खुसी हुनुभएको छ’ बस्नेतले थप्नुभयो । उहाँले सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुनुको साथै सडक आसपासका घरमा पुग्ने धुलो कम हुने बताउनुभयो ।

कोसीको बाढीमा त्राससँगै बगेर आउँछ खुसी पनि (फोटो फिचर)

कृष्ण बहाब भट्टराई इटहरी : बर्खायाममा उर्लने सप्तकोसीले धेरैका भोकनिद्रा खोस्छ। सप्तकोसीको किनारसम्म ढेउ (स्थानीय भाषामा छाल) आएसँगै स्थानीयबासी त्रसित हुने गर्छन्।  बाढीको डरसँगै एउटा खुसी पनि सँगै बगेर आउँछ। कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढीसँगै बगेर आउने काठ, दाउरा यहाँका स्थानीयको आम्दानीको स्रोत ह...