हुलाकी सडकको पुल बन्ने भएपछि सर्लाही र रौतहट दुवैतिर खुसी

सर्लाही र रौतहटलाई जोड्ने हुलाकी राजमार्गको बागमती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

सम्बन्धित सामग्री

१३ वर्षदेखि अलपत्र बागमतीको बडहर्वा पुल बनाउन माग गर्दै धर्ना

१९ पुस, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने गरी बागमती नदीमा बनाउन थालेको बडहर्वा पुलको काम अविलम्ब पूरा गर्न माग गर्दै स्थानीयबासिन्दाले धर्ना दिएका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा स्थानीयबासिन्दाहरु धर्ना बसेका हन् । दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल१३ वर्षदेखि […]

शिलान्यासको १२ वर्षपछि पुल बन्दै

नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो ।

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी

सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुसी देखिएको हो । विसं २०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको […]

वाग्मती पुल बनाउन पुनः ठेक्का आह्वान

रौतहट–सर्लाही जोड्ने वाग्मती नदीमा साढे ११ वर्षदेखि अलपत्र रहेको पुलको बाँकी काम सुरु हुने भएको छ । अलपत्र पुल निर्माणको बाँकी काम सम्पन्न गर्न हुलाकी सडक आयोजनाले पुरानो ठेक्का रद्द गरी नयाँ आह्वान गरेको छ ।

आठ वर्षमा पनि बनेन वाग्मती पुल

सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको...

३६ महिनामा बन्नु पर्ने पुल ८ वर्षमा पनि बनेन

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि  पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ...

डिजाइन नमिल्दा पुल अलपत्र - Naya Patrika

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलको डिजाइन अपूर्ण रहेको खुलेको छ । डिजाइन पूरा नहुँदा ठेकेदारले पुल अलपत्र छाडेका छन् । शिलान्यास गरेको आठ वर्षपछि...पूरा पढ्नुहोस् »