राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १ असारमा ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपाका ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुलाई...