राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

पेट्रोलियम विस्थापन अहिले विश्वकै एक कठिन र चुनौतीपूर्ण मुद्दा हो । विश्वका धेरै देशले आगामी सन् २०५०÷५५ तिर पूर्ण रूपमा पेट्र««ोलियम विस्थापन गर्ने महत्वाकांक्षी लक्ष्य राखिरहँदा हालको प्रगति भने सन्तोषजनक देखिंदैन ।

सम्बन्धित सामग्री

७७ जिल्लाका सीडीओमार्फत सरकारलाई राप्रपाको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसरोकार र पार्टीको एजण्डाका विभिन्न विषयमा आज सरकारको ध्यानाकर्षण गराएको छ । राप्रपाले महंगी, भ्रष्टाचार नियन्त्रण, हिन्दू राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोहो । राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ। किसानलाई मल, बीउको आपूर्ति, महंगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो। खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन्। अर्कोतिर, महंगी पनि बढेको […]

राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन […]