स्वरोजगार बन्दै युवा

देशमा स्थानीय सरकार निर्माणसँगै विकासका पूर्वाधारका कामले तीव्रता पाएको छ । साथै गाउँका युवाले समेत रोजगारी पाएका छन् । नेपालमा रोजगारीको अवसर नदेखेपछि विदेशिन बाध्य भएका युवा गाउँ–गाउँमा विकासका गतिविधिले तीव्रता पाएपछि स्थानीय तहमै रोजगारीको अवसरसमेत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले […]

१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।

वाईसीएलले युवा लक्षित स्वरोजगार अभियान थालनी गर्ने

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले युवा लक्षित स्वरोजगार अभियान थालनी गर्ने भएको छ । हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १४ बुँदे समसामयिक प्रस्तावहरु बिहीबार सार्वजनिक गर्दै वाईसीएलले ‘श्रम र उत्पादनमा र्वाइसीएल’ भन्ने नाराकासाथ उक्त अभियान संचालन गर्ने बताएको हो । युवाहरुलाई आत्मनिर्भर हुने व्यवसाय थालनी […]

युवालाई स्वरोजगार बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष

पोखरा – पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ। सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत रु पाँच-पाँच करोडका दरले लगानी गरी […]

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जासम्बन्धी सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जासम्बन्धी सम्झौता भएको छ ।

अब ७७ वटै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

३० कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) […]

प्रभावकारी भएन ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रम

काठमाडौं : सरकारले शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई लक्षित गरी ल्याएको ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रमबाट नगन्य संख्याले मात्र कर्जा पाएका छन्। यस कार्यक्रममा  शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सहुलियत कर्जा लिन सकिने व्यवस्था छ।सरकारले २०७५ सालमा नीतिगत रुपमै कार्यक्रम ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रमाणपत्र धितो राखेपछि सात लाख रूपैयाँ कर्जा पाइने व्यवस्था थियो। तर‚ कार्यक्रम लागु भएको तीन वर्षमा १४८ जनाले मात्रै शिक्षित युवा स्वरोजगार कर्जा पाएको नेप

राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो । The post राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चौतारा साँगाचोकगढी  नगरपालिकाका १४ वटै वडाका युवा स्वरोजगार

चौतारा साँगाचोकगढी  नगरपालिकाको १४ वटै वडामा युवा जनशक्तिले स्वरोजगार व्यवसाय सुरु गरेका छन् । चौतारा साँगाचोकगढी नगर र नेपाल बैंक लिमिटेडबीच काठमाडौंमा सम्झौता गरेर युवावर्गलाई स्वरोजगार बनाउने योजना अनुसार युवाहरुले...