ओली ७ महिनापछि बालुवाटार जाँदै

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह बालुवाटार जाने तय भएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए । त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ । देउवा र […]

सम्बन्धित सामग्री

सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् । राजनीतिक घटनामा देखिएको पछिल्लो परिवेशबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन् । माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी काम र नयाँ समीकरण बनाएर जाने समझदारी भएको बताइएको छ ।

देउवासँगको छलफलका लागि ओली बालुवाटार जाँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ ।  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यसअघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।  देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रच…

देउवा–ओली हिमचिम बढ्यो, ओली आज बालुवाटार जाँदै

काठमाडौं, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुभन्दा अघि ओलीसँग सल्लाह गर्न बोलाएपछि ओली आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्री देउवा र ओलीबीच […]

गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट परेको बेला ओली देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् ।  स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेको उनका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए ।  ‘स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्षज्यू ४ बजे बालुवाटार जाने कार्यक्...

राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

काठमाडौं : सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए। देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ। ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारील

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका अनुसार समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले  आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक बालुवाटार जाँदै ओली

२३ माघ, काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बारेमा छलफल हुने बताइएको छ ।

आज एमाले कार्यकर्ताको स्कर्टिङमा बालकोट जाँदै ओली

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरक

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४