मौरिससविरुद्ध दोस्रो खेलका लागि नेपाली टोलीमा परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङले टोलीमा स्थान बनाएका छन् । पहिलो खेलमा दर्शनको नाम भएपनि सामान्य चोटका […]

सम्बन्धित सामग्री

नेपाली टोलीमा एक परिवर्तन, आरिफको स्थानमा भीम

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट नेपाल र भारतबीच सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ । नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, […]

इजरायलको कामदार भर्ना नीति परिवर्तन नेपाली कामदार लैजान ढिलाइ

इजरायलले विदेशी कामदार भर्ना प्रक्रिया परिवर्तन गरेपछि नेपाली कामदार लैजाने प्रक्रियामा ढिलाइभएको छ । निःशुल्क रहेको विदेशी कामदार प्रक्रियालाई इजरायलले परिवर्तन गरी सशुल्क बनाएको छ । नीति परिवर्तन गरी सशुल्क बनाएपछि इजरायलका...

श्रीलंकाविरुद्धको खेलमा नेपाली टिममा २ परिवर्तन

२७ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकासँग खेल्दै छ । यो खेलका लागि नेपाली टिममा २ परिवर्तन गरिएको छ । पहिलो खेलमा भुटानविरुद्ध खेलकी फरवार्ड सावित्रा भण्डारी मैदानमा देखिने छैनन् । भुटानविरुद्ध २ गोल गरेकी उनलाई डेंगु संक्रमण भएको छ । यस्तै अर्की फरवार्ड अमिसा कार्कीलाई पनि प्रशिक्षक कुमार थापाले बेञ्चमा राखेका […]

नेपाली टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । दिउँसो ४:१५ बजे सुरु हुने खेलका लागि नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । भारतविरुद्ध पहिलो रोजाइमा खेलेका मनग्य नकर्मीको स्थानमा सन्दीप कार्की टोलीमा फर्किएका छन् । सन्दीपले सुरुवाती दुवै खेल पहिलो रोजाइमा खेलेपनि भारतविरुद्ध भने बेन्चमा […]

नयाँ वर्षमा नेपाली मिडियामा भएका चार परिवर्तन : लेआउटदेखि सम्पादक फेरिनेसम्म

विक्रम संवतको २०७८ सकिएर २०७९ लागेर वर्ष परिवर्तन भए सँगै नेपाली मिडियामा केही परिवर्तनका घोषणाहरु भएको देख्न पाइयो। सरकारी स्वामित्वको गोरखापत्रदेखि निजी अनलाइन मिडियाहरुसम्ममा परिवर्तन हेर्न पाइयो। केही मिडियाका परिवर्तनहरु भने अकस्मात् घोषणा भएका हुन् कि जस्तो देखियो। सम्पादकले सामाजिक सञ्जालमा छाड्ने घोषणा गरिसक्दा पनि ती मिडियामा त्यसबारे न समाचार छ, न क्रेडिट लाइनमा परिवर्तन… Continue reading

नेपाली टोलीमा दुई परिवर्तन, खेलका लागि मैदान तयार

काठमाडौं, १८ माघ । अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आज हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । अल्मुताईरीले डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थीको ठाउँमा युवा खेलाडी मनिष डाँगी र दर्शन गुरुङलाई ठाउँ दिएका छन् । त्रिपुरेश्वरस्थित् […]

परिवर्तन नेपालको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’

दशकौं अघिदेखि भ्रष्टाचारबिरुद्धको अभियान चलाइरहेको सामाजिक संस्था परिवर्तन नेपालले ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८’ आज शुभारम्भ गरेको छ । पौराणिक एवं ऐतिहासिक महत्वले भरिएका धरोहर, मठमन्दिर, पाटीपौवाजस्ता पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने उद्देश्यले महाअभियान सञ्चालन गर्न लागिएको हो । महाअभियानमा मौलिकतामाथि भइरहेको अतिक्रमण विरुद्ध देशभर चेतना फैलाउने कार्यक्रम छ । तीन वर्षसम्म चल्ने महाअभियानको नारा …

कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता

दोहा- के तपाईं कतारमा हुनुहुन्छ ?, कतारमा रहेर रोजगारदाता परिवर्तन गर्न चाहनुहुन्छ ? । यदि चाहनुहुन्छ भने कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ । कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन […]

माली र मध्य अफ्रिकन गणतन्त्रका नेपाली शान्ति सैनिक परिवर्तन

३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा […]

त्रिदेशीय कपको फाइनलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन

१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच खेल हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।