काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिबरण अनुसार साउन देखि असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख […]