हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल […]
काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ। खेल आज बिहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो। यो खेल आधिकारिक मान्यतामा नपर्ने भए पनि विश्वकप छनोटअघिको तयारीका लागि नेपालका लागि महत्वपूर्ण अवसर हुनेछ। १८ जनवरीदेखि हुने छनोट अगाडि […]
त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको असोज–कात्तिकको याम थियो । धर्तीभरका नेपाली हृदयमा भने एक किसिमको न्यानोपन भरिंदै थियो, अपनत्व र स्वभिमानको।
सबैजना एकै सूर …