परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चारदिने चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणका …