काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ठेकेदारले सरकारी अधिकारीलाई कमिसन नदिएपछि भुक्तानी नपाएको आरोप लगाएका छन् ।
“आठ महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कमिसन नदिएका अथवा राशीमा कुरा नलिकाले ठेकदारले पनि भुक्तानी पाएका छैनन् । उनीहरूले अझै नोक्सानी होला भन्ने डरले भन्न सकेका छैनन् । कमिसन नदिएसम्म भुक्तानी नहुने अवस्था छ,”...