२२ मंसिर, काठमाडौं । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुन्छन् । तर गण्डकी र कर्णाली प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि चार दलहरुले कुनै सिट पाएनन् । गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् । गण्डकीमा समानुपातिकतर्फ […]