काठमाडौँ : नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम पठाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। माओवादी केन्द्रको भागमा परेका सात मन्त्रीका लागि दर्जनबढी नेता आकांक्षी छन्। केही नेताहरु भने मन्त्री हुने सम्भावनाबाट आउट भएका छन्। यसरी बाहिरिएका नेताहरुको सभामुख हुने दौड सुरु भएको छ।
वाम गठबन्धनका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी