दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

सरकारले  एम्बुलेन्सजस्तै  दूध ढुवानी  गर्ने  गाडीलाई  निर्बाध  रूपमा  चलाउन  छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ। यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ।कृषि  तथा  पशुपन्छी  विकास  मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्...

सम्बन्धित सामग्री

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी […]

दूध ढुवानी गर्ने सवारी साधनलाई अब छुट्टै ‘लोगो’

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ ।

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।

दूध ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न (लोगो) प्रदान गरेको छ ।