दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी […]

सम्बन्धित सामग्री

दूध ढुवानीका लागि आफूले प्रयोग गर्दै आएको गाडी दिने प्रमुख प्रशासकीय अधिकृत !

लमजुङ – लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानीका लागि उपलब्ध गराउनुभएको छ । गाडीकाे अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूकाे सहजताका लागि आफूले प्रयोग गर्ने गाडी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो । ‘सवारी साधन नभएकाले समयमा ढूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा थप समस्या भएको कारण गाडी उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।नेपाल सरकारको पूर्ण स्वामित्वमा र...