कोरोना संक्रमितको उपचारका लागि हेटौँडा अस्पतालमा छुट्टै कक्ष

नोबेल कोरोना संक्रमितको उपचारका लागि हेटौँडा अस्पतालले छुट्टै उपचार कक्ष तयार पारेको छ । अस्पतालले कोरोना

सम्बन्धित सामग्री

हेटौँडा एकेडेमीले निर्माण गर्यो क्रिकेट मैदान, उद्घाटनसँगै प्रतियोगिता

हेटौँडा : हेटौँडा उपमहानगरपालिका-११ मा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नै जग्गामा निर्माण गरेको क्रिकेट खेल मैदानमा आज क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ।हेटौँडा एकेडेमीको रजत जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार माधवराज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि-२० क्रिकेट प्रतियोगिता आयोजना भएको हो। मकवानपुर अन्डर-१६ टिम र आयोजक हेटौँडा एकेडेमीबीच भएको क्रिकेट प्रतियोगितामा हेटौँडा एकेडेमी ९ रनले विजयी भएको छ। प्रतियोगितामा हेटौँडा एकेडेमीका दक्ष चौध

‘हेटौँडा रन’को उपाधि गोङ्बाले पाेल्टामा

हेटौँडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौँडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौँडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन्।  दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्लाबाहिरका भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम...

हेटौँडा अस्पतालमा अब हुनेछ मिर्गौला प्रत्यारोपण

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ ।

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

काठमाडौँ,३ साउन । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक […]

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

बागमती । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीय स्तरको शैक्षिक ज्ञान […]

स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

मकवानपुर– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गरेका छन् । उनले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आइसियु कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गरे । सो अवसरमा उनले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता […]

हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास

हेटौँडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन निर्माण थालनी गरिएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् ।हेटौँडा उपमहानगरपालिका–१ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।कुल १ हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा बन्ने सो भवन निर

हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

हेटौँडा / हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४... The post हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.