हेटौँडा अस्पतालको नयाँ भवन शिलान्यास

 हेटौँडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन निर्माण थालनी गरिएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् ।हेटौँडा उपमहानगरपालिका–१ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।कुल १ हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा बन्ने सो भवन निर

सम्बन्धित सामग्री

पातारासी-५ मा वडा कार्यालयको भवन शिलान्यास

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ को भवन शिलान्यास गरिएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया, वडा अध्यक्ष दत्तबहादुर बुढा लगायतको उपस्थितिमा आज वडा कार्यालयको भवन शिलान्यास गरिएको हो। पातारासी ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ कोठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताएका छन्। कुल ४० लाख […] The post पातारासी-५ मा वडा कार्यालयको भवन शिलान्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ । बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै […]

पूर्वराष्ट्रपति डा यादवद्वारा विद्यालय भवन शिलान्यास

काठमाडौँ,५ असोज । पूर्व राष्ट्रपति डा रामवरण यादव जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन शिलान्यास गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस

मुख्यमन्त्री पोखरेलद्वारा पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गरेका छन्।...

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।...

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे । प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय […]

मकवानपुरमा एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास

मकवानपुरमा मंगलबार एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चारवटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो।