हेटौँडा एकेडेमीले निर्माण गर्यो क्रिकेट मैदान, उद्घाटनसँगै प्रतियोगिता

हेटौँडा : हेटौँडा उपमहानगरपालिका-११ मा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नै जग्गामा निर्माण गरेको क्रिकेट खेल मैदानमा आज क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ।हेटौँडा एकेडेमीको रजत जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार माधवराज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि-२० क्रिकेट प्रतियोगिता आयोजना भएको हो। मकवानपुर अन्डर-१६ टिम र आयोजक हेटौँडा एकेडेमीबीच भएको क्रिकेट प्रतियोगितामा हेटौँडा एकेडेमी ९ रनले विजयी भएको छ। प्रतियोगितामा हेटौँडा एकेडेमीका दक्ष चौध

सम्बन्धित सामग्री

‘एक्स्ट्रा टेक क्रिकेट मैदान’ उद्घाटनको अघिल्लो दिन खेलाडी सम्मान

निजी लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको ‘एक्स्ट्रा टेक क्रिकेट मैदान’ उद्घाटनको अघिल्लो दिन आइतबार सम्मान कार्यक्रम आयोजना भएको छ।  नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेट खेलेको...

हेटौंडामा क्रिकेट मैदान तयार, ठूला प्रतियोगिता गर्न सहज

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज […]

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ। असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो। नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ। शाह क्यानका संस्थापक अध्यक्ष रहेको र उनको सम्मानमा उक्त नाम राखिएको क्यानले जनाएको छ।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न (तस्बिरहरु)

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ। भारी वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षा नरोकिएपछि खेल रद्द भएको छ। […]

फाप्ला क्रिकेट मैदान : जसको परिकल्पना उसैलाई जिम्मेवारी

२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही ।  उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]

धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने

धनगढी : सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने जनाएको छ।आइतबार संसदमा आर्थिक वर्ष २०७९-०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए।