पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं. ३११’ को मञ्चन

पर्वत : नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार तीन गते शुक्रवारदेखि पोखरामा रहेको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको हो।असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच चार र ब्याच पाँचका प्रशिक्षार्थीले गरेका छन्।सहजकर्ताको रूपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउँदै छन्। नाटक बुधवार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुने तथा शनिवार र आइतबार दिउँसो एक बजे समेत नाटक हेर्न पाइने छ।  नाटकको पर

सम्बन्धित सामग्री

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन

गण्डकी – फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ। यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए। उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक […]

पोखरामा फागुन १४ गतेदेखि ‘रिफन्ड’ नाटक मञ्चन

१० फागुन, पोखरा । पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । नाटकलाई परिवर्तनले निर्देशन गरेका छन् । नाटक पोखरा थियटरको प्रस्तुतिमा फागुन १४ गतेबाट गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए […]

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

गण्डकी – पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका थिए । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल […]

‘ट्वेल्व एंग्री मेन’को नेपाली अनुवाद ‘१२ दुर्वासा’ पोखरामा मञ्चन हुँदै

१० पुस, पोखरा । चर्चित अमेरिकन नाटककार रेग्नाल्ड रोजले टिभी सिरिजका लागि लेखेको नाटक ‘ट्वेल्व एंग्री मेन’ पोखरामा मञ्चन हुने भएको छ । उक्त नाटक पोखरामा ‘१२ दुर्वासा’ नाममा २६ गतेदेखि पोखरा थियटरमा मञ्चन हुन लागेको हो । रोजले उक्त ‘कोर्टरुम’ नाटक सन् १९५४ लेखेका थिए । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको उक्त नाटक उनको […]

पोखरामा ‘एक चिहान’ मञ्चन

पोखरा – नाटक ‘एक चिहान’को पोखरामा विशेष मञ्चन गरिएको छ। साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यासमाथि तयार पारिएको नाटक सोमबार पोखरा थिएटरमा मञ्चन गरिएको हो। एक चिहानको नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका हुन्। नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द्र  मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक […]

सरुभक्तको ‘भ.भ.भ.भ.भूत’ मञ्चन

पोखरा – पाँचौ संस्करणको पोखरा विद्यालयस्तरीय नाटक महोत्सवमा भ.भ.भ.भ.भूत नाटक मञ्चन भएको छ। पोखरा थिएटरले आयोजना गरेको महोत्सवमा बिहिबार नवदीप इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले नाटक मञ्चन गरेका हुन्। सरुभक्त श्रेष्ठले लेखेको बाल मनोविज्ञानमा आधारित नाटक दिप्सना विश्वकर्माले निर्देशन गरेकी हुन्। नाटकमा बालबालिकामा देखा पर्ने डर र प्रभावबारे उठान गरिएको छ। नाटकमा बालबालिकाको हिमाली भेगतिरकोे रमाइलो […]

पोखरामा ‘करेसा कन्सर्ट’ मञ्चन

पोखरा–बाल मनोविज्ञानमा तयार पारिएको नाटक ‘करेसा कन्सर्ट’ मञ्चन भएको छ। शनिबार पोखरामा पब्लिक सो मार्फत मञ्चन गरिएको छ। पोखराका विद्यालयहरुमा प्रदर्शन भइसकेको नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा प्रदर्शन गरिएको हो। बालबालिकालाई करेसाबारीबारे जानकारी दिन तयार भएको नाटक ‘करेसा कन्सर्ट’ केदार श्रेष्ठले लेखका हुन्। अञ्जु दाहालद्वारा निर्देशित नाटकमा करेसाबारीमा फल्ने तरकारी फर्सी, प्याज, गोलभेडा, लसुन, साग, […]

पोखरामा नाटक 'सुनकेशरी' मञ्चन सुरु

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक 'सुनकेशरी' मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएकाे हाे । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन बेलुकी ५ बजे र शनिवार अतिरिक्त शाे दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास...

‘शिरीषको फूल’ नाटकलाई प्रमुख सहरमा मञ्चन गरिने, पोखरामा भोलिदेखि

काठमाडौं । काठमाडौंमा मञ्चनपछि नाटक ‘शिरीषको फूल’लाई देशका प्रमुख सहरमा मञ्चन गरिने भएको छ । नाटकलाई बिहीबार पोखरा थिएटरमा नाटक मञ्चन गर्ने तयारी छ । चैत २७ गतेसम्म पर्यटकीय नगरी पोखरामा नाटकका पाँच शो आयोजना हुने थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मलले नाटक देखाउन लागेको […]

‘शिरीषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् ।थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी स