पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

गण्डकी – पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका थिए । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल […]

सम्बन्धित सामग्री

पोखरामा फागुन १४ गतेदेखि ‘रिफन्ड’ नाटक मञ्चन

१० फागुन, पोखरा । पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । नाटकलाई परिवर्तनले निर्देशन गरेका छन् । नाटक पोखरा थियटरको प्रस्तुतिमा फागुन १४ गतेबाट गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए […]

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन

पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ । अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका छन् ।

‘मसान’सँगै सकियो पाँचौ पोखरा विद्यालय नाटक महोत्सव

१२ असोज, पोखरा । नाटककार गोपालप्रसाद रिमालले लेखेको बहुचर्चित नाटक ‘मसान’ मञ्चनसँगै पाँचौं पोखरा महानगर विद्यालयस्तरीय नाटक महोत्सव सकिएको छ । भदौ २७ गते सुरु भएको महोत्सवमा १५ वटा नाटक मञ्चन भएका थिए । महोत्सव अवधिभर ६ हजार जनाभन्दा बढी दर्शकले नाटक हेरेको संयोजक परिवर्तनले जानकारी दिए । पोखराका १४ र काठमाडौंको एउटा गरी मञ्चन […]

सरुभक्तको ‘भ.भ.भ.भ.भूत’ मञ्चन

पोखरा – पाँचौ संस्करणको पोखरा विद्यालयस्तरीय नाटक महोत्सवमा भ.भ.भ.भ.भूत नाटक मञ्चन भएको छ। पोखरा थिएटरले आयोजना गरेको महोत्सवमा बिहिबार नवदीप इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले नाटक मञ्चन गरेका हुन्। सरुभक्त श्रेष्ठले लेखेको बाल मनोविज्ञानमा आधारित नाटक दिप्सना विश्वकर्माले निर्देशन गरेकी हुन्। नाटकमा बालबालिकामा देखा पर्ने डर र प्रभावबारे उठान गरिएको छ। नाटकमा बालबालिकाको हिमाली भेगतिरकोे रमाइलो […]

‘दुई नाटक’ मञ्चन

नाटक ‘दुई नाटक’ को मञ्चन सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार पारिएको नाटकलाई कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकाङ्कीलाई नाट्य रूपान्तरण गरेर तयार पारिएको हो । एउटा भीमनिधि तिवारीले लेख्नुभएको कथा हो भने एकाङ्कीलाई परिवर्तनले परिकल्पना र निर्देशन गर्नुभएको हो ।

पोखरामा भदौ २४ गतेबाट सत्यमाेहनकाे ‘सुनकेशरी’ मञ्चन हुने

काठमाडाैँ- संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो। हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन […]

‘शिरीषको फूल’ नाटकलाई प्रमुख सहरमा मञ्चन गरिने, पोखरामा भोलिदेखि

काठमाडौं । काठमाडौंमा मञ्चनपछि नाटक ‘शिरीषको फूल’लाई देशका प्रमुख सहरमा मञ्चन गरिने भएको छ । नाटकलाई बिहीबार पोखरा थिएटरमा नाटक मञ्चन गर्ने तयारी छ । चैत २७ गतेसम्म पर्यटकीय नगरी पोखरामा नाटकका पाँच शो आयोजना हुने थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मलले नाटक देखाउन लागेको […]

‘शिरीषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् ।थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी स

महोत्सवका लागि नाटक मञ्चन

लमजुङ, (नेसै)। पोखरा थिएटरमा हुने दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि लमजुङका विद्यार्थीले नाटक मञ्चन गरेका छन्। लमजुङको बेसीशहर नगरपालिका–७ युनिभर्सल एकेडेमी, राइनस नगरपालिका ६ धमिलीकुवाको श्री शैलपुत्री नमुना माध्यमिक विद्यालय र सुन्दरबजार नगर पालिका ४ खहरे लमजुङको विद्याज्योति माविका विद्यार्थीहरूले नाटक मञ्चन गरेका हुन्। पहिलो चरणको छनोट प्रक्रियामा गण्डकी प्रदेश भित्रका ११ जिल्ला […]