काठमाडौं : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद 'जोखिम'मा पार्नेगरी प्रष्टीकरण सोधेपछि सर्वोच्च अदालत पुगेको नेकपा एमालेको माधव नेपाल समूहले दायर गरेको रिटमा ५ वटा माग गरिएको छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी…