चेल्सीलाई उसकै मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

नटिङहमलाई ५ गोल गर्दै आर्सनल शीर्ष स्थानमा

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले नटिङहम फरेस्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ । आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ […]

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ । म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक-एक गोल गरे । नटिङ्घम फरेस्ट ९ अङ्क ज...

आर्सनल शीर्ष स्थानमा फर्कियो, १५ वर्षीय खेलाडीले बनाए रेकर्ड

काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]

ब्रेन्टफोर्डलाई हराएर आर्सनल शीर्ष स्थानमा, इथन न्वानेरीको कीर्तिमान

२ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । आज (आइतबार)को खेलमा ब्रेन्टफोर्डलाई ३-० ले हराएर आर्सनल शीर्ष स्थानमा फर्किएको हो । सिजनको छैटौं जितपछि ७ खेलबाट आर्सनलले १८ अंक जोडेको छ । समान खेलबाट १७ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन विलिया सालिबाले १७औं, […]

आर्सनल शीर्ष स्थानमा उक्लियो

आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक–एक गोल गरे । सालिबाले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।जिससले खेलको २८ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।जितसँगै आर्सनल ७ खेलमा १८ अंक जोडेर लिगको श

ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ । यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।

आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे । फुल्हमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा मिट्रोभिचले गोल […]

इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे । त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमा...

इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

चेल्सी शीर्ष स्थानमा, आर्सनल रोकियो

पाँचौं खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।