काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]