१४ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले नटिङहम फरेस्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ । आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ […]