चम्पा बनिन् सफल वन उद्यमी

हेटौँडा, ७ पुस । जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो छन् । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उनको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउने उनलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ […]

सम्बन्धित सामग्री

नेपाल युवा उद्यमी मञ्चले मनायो २०औं वार्षिकोत्सव

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित मञ्चले उद्यमीलाई सशक्तिकरण गर्न, महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म प्रदान गर्दै आएको छ । मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । २० वर्षको यात्रामा […]

सफल उद्यमी बनाउन सहयोगी बन्दै

काठमाडौं– नेपाली युवा उद्यमी मञ्च उद्यमीहरूलाई सशक्तीकरण गर्ने र सफल उद्यमी बनाउने प्लेटफर्मका रूपमा रहेको छ । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा लागेको मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ । मञ्चकी अध्यक्ष सहारा जोसीले यो महत्त्वपूर्ण अवसरका लागि आफ्नो उत्साह व्यक्त गर्दै २० औं वार्षिकोत्सवको यात्रा, यसमा सहभागी भएका सदस्य, साझेदारहरू र समर्थकहरूको अटल […]

सफल उद्यमी/व्यवसायी कसरी बन्ने ?

जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स...

सफल उद्यमी पुरस्कृत

सिमकोट- जिल्लाभरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन्। अर्गानिक खाद्य पदार्थकाे उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सिमकोट गाउँपालिका-६ मा स्थापना भएको स्ववर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक पुरस्कृत भएको बताए। मूल्यांकन समितिको निर्णयअनुसार उक्त उद्योग छनौट भएर पुरस्कृति भएको […]

एक सफल युवा उद्यमी

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।...

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सर...

उत्कृष्ट तीन उद्यमी व्यवासायी पुरस्कृत

सिमकोट – हुम्लाका ३ उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन्। उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालय, हुम्लाका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग दिवसको अवसरमा जिल्ला भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने तीन जना उद्यमी पुरस्कृत गरिएको जानकारी दिए । न्यून साधन श्रोतका बावजुद पनि राम्रोसँग उद्योग सञ्चालन गरेर आफूलाई सफल उद्यमी बनाउन सफल व्यक्तिहरुलाई प्रोत्साहन […]

कतारको रोजगारी त्यागेर थलबहादुर गाउँमै बने सफल उद्यमी

प्रकाश नेपालइलाम, असोज २६ । देशमा रोजगारीका अवसर नदेखेर धेरै युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । तर इलामको सन्दकपुर– ३ सुलुबुङका युवा थलबहादूर लुङ्गेली कतारको रोजगारी छोडेर गाउँमा बाख्रा पालन गरी सफल उद्यमी भएका छन् । वैदेशिक रोजगारीका लागि कतार पुगेका इलामको सन्दकपूर– ३ सुलुबुङ्गका थलबहादूर लुङ्गेलीले दिनभर काम गरेपनि राम्रो आम्दानी हात […]

सिंगापुर छाडेर गाउँमै सफल उद्यमी बने घले

सरस्वती न्यौपाने, रसुवा । नौकुण्ड गाउँपालिका–६ घोर्मुका एक युवा सिंगापुरको आकर्षक जागिर छोडेर गाउँमा नै सफल युवा उद्यमी बनेका छन् । २३ वर्षका निमा ग्याल्मो घले घरको आर्थिक अवस्था कमजोर भएकाले ऋण काढेर सिंगापुर गएका थिए । बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने अवस्थामा रहेका थिए उनी । स्कुल जानलाई मन भए पनि घरको स्थितिले […]

गरिबीबाट उकास्ने मार्ग बन्दै सहकारी, किसान बन्दैछन् उद्यमी

कञ्चनपुर : गाउँमा गरिबी र बेरोजगारी छ। युवाहरु विदेश पलायन भइरहेका छन्। यस्तो निराशाका बिच केही गाउँमा भने गरिबीबाट उकास्ने माध्यम बनेका छन् सहकारी। रामपतिदेवी चौधरी ७ वर्षअघि गरिबीमा थिइन्। श्रीमानको कमाईमा घरायसी चुलोचौकोमा सीमित थिइन्। तर उनी अहिले एउटा सफल कृषक र उद्यमी बनेकी छन्। राम्रो आम्दानी गरेर गाउँकै…