सरस्वती न्यौपाने, रसुवा । नौकुण्ड गाउँपालिका–६ घोर्मुका एक युवा सिंगापुरको आकर्षक जागिर छोडेर गाउँमा नै सफल युवा उद्यमी बनेका छन् । २३ वर्षका निमा ग्याल्मो घले घरको आर्थिक अवस्था कमजोर भएकाले ऋण काढेर सिंगापुर गएका थिए । बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने अवस्थामा रहेका थिए उनी । स्कुल जानलाई मन भए पनि घरको स्थितिले […]