ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सुर्खेत : डोल्पाको ठूलिभेरी नगरपालिका ५ कोरेआरुमा लु ४ त ६७०३ नंबरकाे ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ।दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का २४ वर्षीय शेर बहादुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।जुफालबाट ठूलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलीका पोल लिएर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो।दुर्घटनाकाे अन्य विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित सामग्री

दाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

दाङ – दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जाँदै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो। सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु […]

खाँदबारीमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका ८ बिष्णुधारा नजिकै ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। आज शुक्रबार विहान करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुदाँ खाँदबारी १ ढोलबाजेका स्थानीय ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु...

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना […]

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुको छायाँनाथरारा नगरपालिका–१३ रुगागाउँ नजीकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कर्णाली नदीबाट बालुवा लिएर गाउँतिर जाँदै गरेको लु ४ छ ७७६२ नम्बरको...

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

हेटौंडा – पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। जन्ती बोकेर मकवानपुरको […]

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–४ भ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भ्याकु बस्ने ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गोर्पाङबाट ढुंगा लिएर भ्याकु जाँदै गरेको ट्याक्टर […]

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ घाइते

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचा

मजदुर लिएर हिडेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, कयौ घाइते

उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ बजेर ५० मिनेटमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो […]

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो । बगरेभञ्ज्याङस्थित निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ट्याक्टर विहिबार सडकबाट करिब […]