जहाज चढेर आए कोरियाबाट उन्नत गाई

काठमाडौं । सधैं जसो विदेश जाने र स्वदेश फर्किने यात्रुहरुको चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृष्य केही फरक देखियो । स्वदेशी तथा विदेशी हवाई कम्पनीका जहाजहरुले सधैं झैं हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउँदै थिए । त्यसै क्रममा दक्षिण कोरियाबाट नेपाल आएको एसियाना एयरलाइन्सले भने यात्रु होइन, सुन्दर गाईका बाच्छीहरु ल्याएको देखियो । विमानस्थलमा रहेका केहीले […]

सम्बन्धित सामग्री

पौवादुङमाले २ सय उन्नत गाई वितरण गर्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | भोजपुर । भोजपुरको पौवाद्ुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न दुई सय उन्नत जातका गाईका बाछी वितरण गर्ने भएको छ । गाउँपालिकाले -

पशुपालक किसान बढे, उन्नत गाई र भैँसीको संख्या पनि उल्लेख्य वृद्धि

काठमाडौं : नेपालमा पशुपालन गर्ने कृषकको संख्या बढेको छ। राष्ट्रिय तथ्यांक विभागले विहिबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ अनुसार गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ जना पुगेका छन्।गाई/गोरुको संख्या करिब ४६ लाख रहेको पाइएको छ। यस्तै, राँगा/भैँसीको संख्या करिब २९ लाख, बाख्रा/खसी/बोका/च्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख रहेको विभागले जनाएको छ।विभागका अनुसार  सुँगुर/बंगुर/बँदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब ४

जहाज चढेर आए कोरियाबाट उन्नत गाई

सधैंजसो विदेश जाने र स्वदेश फर्किने यात्रुहरुको चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृष्य केही फरक देखियो । स्वदेशी तथा विदेशी हवाई कम्पनीका जहाजहरुले सधैंझैं हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउँदै थिए । त्यसैक्रममा दक्षिण कोरियाबाट नेपाल आएको एसियाना एयरलाइन्सले भने यात्रु होइन, सुन्दर गाईका बाच्छीहरु ल्याएको देखियो । विमानस्थलमा रहेका केहीले हवाईजहाजमार्फत बाच्छी ल्याएकामा एकछिन विश्वासै […]

उन्नत गाई आयात गर्दा बागमती प्रदेश सरकारले ढुवानी भाडा दिने

काठमाडौं – बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ । प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो […]

उन्नत गाई आयात गर्न ढुवानी भाडा दिँदै बागमती सरकार

बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ । प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नश्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो । कतिसम्म पाइन्छ अनुदान ?हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक

विदेशबाट फर्केर गाईपालनमा रमाएका युवा

तनहुँ । विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यास नगरपालिका-११ सेराका रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेका हुन् । स्नातक उत्तीर्ण गरेका उनी जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउँछन् । तीन वर्षको […]

नगरपालिकाले अनुदानमा दियो कृषकलाई उन्नत गाई

चितवन । पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकाले गरिबी निवारणका लागि कृषकहरुलाई उन्नत गाई अनुदानमा दिएको छ । नगरकै गौरवको योजनामा समावेश गरेर ५० प्रतिशत लागत साझेदारीमा कृषकलाई उन्नत गाई बितरण गरेपछि उनीहरु खुसी भएका छन् । नगरपालिकाले कृषकलाई उन्नत गाई बितरण गरेर पशुपालनलाई व्यवसायिकीकरण गर्दे लैजाने नीति लिएको छ । नगरपालिकाको एक करोड […]

किसान पोस्ने इलामका यी उन्नत गाई, छुर्पी युरोपसम्म

इलाममा उन्नत जातको गाईपालनबाट फलिफाप हुँदै गएपछि किसानहरू हौसिएका छन्। कस्ता हुन् ती गुनी गाई र कसरी पोस्दैछन् त्यहाँका किसानलाई?