अमेरिका र क्यानडामा रहेका २ सय २१ नेपाली स्रष्टाका कविता एकै पुस्तकमा
विश्वमा छरिएर बसेका नेपाली कवि–स्रष्टाका सिर्जनालाई संग्रहका रूपमा निकाल्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ कृति प्रकाशनमा ल्याएको छ ।
काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]
अमेरिकाको उत्तर–पश्चिमी प्यासेफिक क्षेत्र, ब्रिटिस कोलम्बिया राज्य र क्यानडामा गर्मी र लुले सबै रेकर्ड तोडेको छ । १० हजार वर्षमा एकपटक आउने तातो हावाको प्रभाव क्यानडा र अमेरिकाको पोर्टल्यान्ड, इडाहो, ओरेगन र पूर्वी वासिङटनमा देखिएको छ । क्यानडामा पछिल्ला ४ दिन तापक्रम उच्चतम स्तरमा ४९ दशमलव ६ डिग्री छ । यहाँ पछिल्ला ४ दिनमा २ सय ३३ जनाभन्दा धेरैको गर्मीका कारण मृत्यु भइसकेको छ । त्यसमध्ये भ्यान्कोभरमा मात्रै १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ । क्यानेडाका मुख्य फरेन्सिक मेडिसिन