क्यानडा र अमेरिकामा लु : जनजीवन प्रभावित, मृत्यु हुनेको संख्या बढ्दै

अमेरिकाको उत्तर–पश्चिमी प्यासेफिक क्षेत्र, ब्रिटिस कोलम्बिया राज्य र क्यानडामा गर्मी र लुले सबै रेकर्ड तोडेको छ । १० हजार वर्षमा एकपटक आउने तातो हावाको प्रभाव क्यानडा र अमेरिकाको पोर्टल्यान्ड, इडाहो, ओरेगन र पूर्वी वासिङटनमा देखिएको छ । क्यानडामा पछिल्ला ४ दिन तापक्रम उच्चतम स्तरमा ४९ दशमलव ६ डिग्री छ । यहाँ पछिल्ला ४ दिनमा २ सय ३३ जनाभन्दा धेरैको गर्मीका कारण मृत्यु भइसकेको छ । त्यसमध्ये भ्यान्कोभरमा मात्रै १ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ । क्यानेडाका मुख्य फरेन्सिक मेडिसिन

सम्बन्धित सामग्री

फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या ५० नाघ्यो

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । सो आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरु अहिले पनि देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका […]